परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको तारकेश्वरको मनमैजुमा ऐतिहासिक ईन्द्राणी माईको जात्रा लिङगो ठड्याएर आजबाट सुरु भएको छ । आज बिहान ८ बजे सो जात्रा धार्मिक विधीवत रुपमा पूजाआराधनाका साथ लिङगो ठड्याएर सुरु भएको हो । ५ दिन सम्म सञ्चालन हुने सो जात्राको धार्मिक र ऐतिहासिक महत्व...
चंखेली गाउँपालिका वडा नं ३, हुम्लाका साउने बुढाले सहायता पाएका छन् । चंखेली गाउँपालिकाकै अति विपन्न बुढालाई एभरेष्ट ह्युमेनीटेरियन फाउण्डेशन क्यानाडाले जिविकोपर्जनको लागि सहयोग गरेको छ । सो संस्थाले बुढालाई ३ वटा बाख्रा सहित बुढाका ५ परिवारका सदस्यलाई लगाउँने कपडा र पकाउँने/खाने भाडा सामाग्री सहयोग गरेको हो ।...

समाचार

स्थानीय

अर्थ /पर्यटन

अर्थमन्त्री डा.खतिवडाले आज संसदमा प्रि–बजेट पेश गर्ने

आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन्...

मनोरञ्जन

हटी होइन गीत गाउँदा विवादमा परे समिर

गायक समिर आचार्यले अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘नेपाल फेस्टिवल’मा ‘हटी होइन डटी लड्ने’ गीत गाएपछि उनी विवादमा परेका छन् । यो गीतमा समावेश ‘जहाँ...

धेरै पढिएको

घेर्यो कांग्रेसले तारकेश्वर नगरपालिकाको कार्यालय

“हाम्रो सडक कस्तो, भैसीको खाल जस्तो” भन्ने व्याङग्यात्मक नारा लगाउँदै नगरपालिका घेराउ कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वरको स्थानीय सरकारले डेढ वर्ष वितिसक्दा पनि...

स्थानीयको अवरोधले नै लामबगर सडक खण्ड निर्माणमा ढिलासुस्ती ।

तारकेश्वर नगरपालिकाको लामबगर सडक खण्ड चर्चाको विषय बन्दै आएको छ । यो सडक खण्डको विभिन्न अवस्थाका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट हुने र सो पोष्टमा...

अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर उच्च जोखिममा

२ दिनको अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर जोखिममा परेका छन् । तारकेश्वर नगपालिका वडा नं ९ स्थित रहेको क्षितिज टोलका ५ वटा...

लामबगरमा २३ नं रुटको बस पल्टदा २३ जना घाईते

लामबगरमा आज विहान ५ः २५ बा ४ ख ७४७० नम्बरको बस दर्घटना भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगतको लामबगर–जरंखु सडक खण्ड अन्र्तगको...

विशेष

तारकेश्वरको मनमैजुमा ऐतिहासिक ईन्द्राणी माईको जात्रा लिङगो ठड्याएर आजबाट सुरु

परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको तारकेश्वरको मनमैजुमा ऐतिहासिक ईन्द्राणी माईको जात्रा लिङगो ठड्याएर आजबाट सुरु भएको छ ।

चंखेलीका साउनेले पाए सहायता

चंखेली गाउँपालिका वडा नं ३, हुम्लाका साउने बुढाले सहायता पाएका छन् । चंखेली गाउँपालिकाकै अति विपन्न बुढालाई...

तारकेश्वरको घट्टेपाखामा खानेपानीमन्त्री विना मगरले गरिन पानी ट्यांकीको शिलान्यास !

तारकेश्वरको घट्टेपाखामा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले खानेपानी पानी ट्यांकीको शिलान्यास गर्नुभएको छ ।

जितेन श्रेष्ठको नेतृत्वमा तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च गठन

युवा सहभागी गराउदै समाजमा रहेको कुरिती,बिसङती र बिकृतीलाई चिर्दै शान्ति कायम गर्दै समाजिक कार्यमा अग्रसरका साथै खेलकुदका गतिविधि गर्दै दक्ष जनशक्ति तयार...

तारकेश्वरको बासुकी नागटोलले जेष्ठ नागरिकहरुलाई गर्यो सम्मान !

तारकेश्वर–९ स्थित रहेको बासुकी नाग टोल सुधार समितिले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो टोल...

लैङ्गिक हिसां नियन्त्रण सञ्जालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

लैङ्गिक हिसां नियन्त्रण समन्वय सञ्जालले शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुको सहकार्यमा सो कार्य आज...

तारकेश्वरको गैरीगाउँ बासीले नेपालटारमा आक्रोश पोख्दै बाले टायर ।

आज बिहान आईसर टिपरले गैरीगाउँका अमृत तामाङलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको छ । तारकेश्वर–८, गैरीगाउँका...

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

(अफगानिस्तान)– अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ ।   अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार...

डिभी चिठ्ठाको नजिता आज (नतिजा हेर्ने तरिकासहित)

काठमाडौँ । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज (मंगलबार) सार्वजनिक हुने भएको छ। अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर...

पर्खाल नाघेरै अमेरिका

संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु...

वर्षौंसम्म सरकारी काम ठप्प पार्ने ट्रम्पको चेतावनी

२१ पुस, वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धरै वर्षसम्म सरकारी कामकाज ठप्प हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सरकारी कामकाज...

हालै प्रकाशित

साहित्य

गजल// सपनीमा झझल्को आएकै होत ///मुरारी घिमिरे 

सपनीमा झझल्को आएकै होत।। म सङ तिमिले माया लाएकै होत।। रोधी घरमा रोधी बस्दा खेरी, संग संगै दोहोरी गाएकै होत।। भन्थ्यौ सधै सपनिमा मलाई नै, मेरा लागि बिपनिमा धाएकै...

गजल

आफ्नाले जे गरे नी गल्ती नदेख्ने हुन भएन।। तिमिले बिना कारण डाँको छाडि रुन भएन।। समय सधै एकै हुदैन हिजो जस्तै आज पनी। बितेका कुरा संम्झीएर आसुले...

सपना

आज भोलि हरेक दिन बलात्कृत हुदैछन सपना अपहरण हुदैछन खुशी अनि ग्रहण लाग्दैछ जुन भित्र कालो दाग बनेर खुशी छोप्ने लाजहरु । न यौवनमा मदकता थियो न जीवनमा...

जरुर साथी म पागल : लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९ - मृत्यु वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९) नेपाली...

मलाई खरानी बनायौ तिमीले पुरूषोत्तम – ‘रसुवा’ (भिडियो सहित )

गजल बनी राप चर्को जलायौ तिमीले मलाई खरानी बनायौ तिमीले। निको हुन्छ झट्टै बिमारी हजुर्को भनी हातमा बिष थमायौ तिमीले। निकालेर फाल्यौ दया प्रेम भूली बडो प्रेमले जुन सजायौ तिमीले...

खेल

भिडियो