तारकेश्वर नगरपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सरसफाई अभियानका साथ सो कार्यक्रम सुरु भएको छ ।
तारकेश्वर नगरपालिकामा पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–९ स्थित रहेको एन्जल्स हार्ट स्र्पोट एकेडेमीको खेलमैदानमा सो प्रतियोगिता नगर प्रमुख रामेश्वर बोहोराले समुद्घाटन गरेका हुन् । सो प्रतियोगितामा तारकेश्वर अनगरपवालिका अन्र्तगतका विभिन्न संस्थागत र सामूदायिक विद्यालयहरुको सहभागीता रहेको छ ।

समाचार

स्थानीय

अर्थ /पर्यटन

अर्थमन्त्री डा.खतिवडाले आज संसदमा प्रि–बजेट पेश गर्ने

आउँदो आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने भएका छन्...

मनोरञ्जन

मन्जित पहाडीको “स्वार्थी मान्छे” सार्वजनिक

मंसीर ५ काठमाडौं / रोल्पाली सर्जक तथा गायक मन्जित पहाडीको आवाजमा रहेको नयाँ गित "स्वार्थी मान्छे" सार्वजनिक भएको छ । केही महिना अगाडि सर्जक तथा...

धेरै पढिएको

घेर्यो कांग्रेसले तारकेश्वर नगरपालिकाको कार्यालय

“हाम्रो सडक कस्तो, भैसीको खाल जस्तो” भन्ने व्याङग्यात्मक नारा लगाउँदै नगरपालिका घेराउ कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वरको स्थानीय सरकारले डेढ वर्ष वितिसक्दा पनि...

स्थानीयको अवरोधले नै लामबगर सडक खण्ड निर्माणमा ढिलासुस्ती ।

तारकेश्वर नगरपालिकाको लामबगर सडक खण्ड चर्चाको विषय बन्दै आएको छ । यो सडक खण्डको विभिन्न अवस्थाका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट हुने र सो पोष्टमा...

अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर उच्च जोखिममा

२ दिनको अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर जोखिममा परेका छन् । तारकेश्वर नगपालिका वडा नं ९ स्थित रहेको क्षितिज टोलका ५ वटा...

लामबगरमा २३ नं रुटको बस पल्टदा २३ जना घाईते

लामबगरमा आज विहान ५ः २५ बा ४ ख ७४७० नम्बरको बस दर्घटना भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगतको लामबगर–जरंखु सडक खण्ड अन्र्तगको...

विशेष

तारकेश्वरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु ।

तारकेश्वर नगरपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सरसफाई अभियानका साथ सो कार्यक्रम सुरु भएको छ ।

तारकेश्वरमा पहिलो पटक राष्ट्रपति रनिशिल्ड प्रतियोगिता

तारकेश्वर नगरपालिकामा पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–९ स्थित रहेको एन्जल्स हार्ट...

तारकेश्वर–१० को मानसिंह धर्म माविमा डिजिटल हाजिरीको सुरुवात !

मानसिहं धर्म मावि. तारकेश्वर–१० मा विद्यार्थीहरुको डिजिटल हाजिरी सञ्चालन भएको छ । विद्यार्थीहरु प्रत्येक दिन डिजिटल प्रंविधीबाट हाजिर गरिने र विद्यालयमा...

तारकेश्वर–११ को सिर्जनशिल तथा उर्जाशील योग केन्द्रले लियो पातञ्जल योग समितिको सदस्यता

तारकेश्वर–११ को सिर्जनशिल तथा उर्जाशील योग केन्द्रले पातञ्जल योग समिति नेपाल काठमाण्डौको सदस्यता लिएको छ ।

तारकेश्वरमा पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै !

तारकेश्वर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी असार १, २ र ३ गते सञ्चालन हुने...

तारकेश्वर–१० मा पाचौ लालीगुराँस अन्तर विद्यालय बास्केटबल प्रतियोगिता !

पाचौ लालीगुराँस अन्तर विद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सो...

तारकेश्वर–९ मा फोहोरबाट मल बनाउने तालीम

तारकेश्वर–९ मा फोहोरबाट मल बनाउने तालीम सञ्चालन भएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ को अािर्थक सहयोग र श्री ईन्द्राणी सक्रिय...

अन्तर्राष्ट्रिय

पिडितहरुको साहारा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज :मलेसियाबाट रोल्पाका प्यारेलालको उद्धार

विमल राज डाँगी  मंसीर ०३ काठमाण्डौं/ सुनिल स्मृति गाउँपालिका ५ मिझिङ,रोल्पाका प्यारेलाल नेपाली करिब २ वर्ष अगाडि बैदेशिक रोजगारको लागि मलेसिया पुगेका नेपाली करिव...

पर्खाल नाघेरै अमेरिका

संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु...

वर्षौंसम्म सरकारी काम ठप्प पार्ने ट्रम्पको चेतावनी

२१ पुस, वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धरै वर्षसम्म सरकारी कामकाज ठप्प हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सरकारी कामकाज...

नेपाललार्इ अष्ट्रेलियाकाे २ अर्ब ५० करोड सहयोग

अष्ट्रेलिया सरकारले हरेक बर्ष नियमित रुपमा दिँदै आएको वैदेशिक सहयोग यस वर्ष पनि नेपाललाई दिन लागेको छ । अष्ट्रेलियाको सरकारले नेपाललाई २ अर्ब ५०...

हालै प्रकाशित

साहित्य

गजल// सपनीमा झझल्को आएकै होत ///मुरारी घिमिरे 

सपनीमा झझल्को आएकै होत।। म सङ तिमिले माया लाएकै होत।। रोधी घरमा रोधी बस्दा खेरी, संग संगै दोहोरी गाएकै होत।। भन्थ्यौ सधै सपनिमा मलाई नै, मेरा लागि बिपनिमा धाएकै...

गजल

आफ्नाले जे गरे नी गल्ती नदेख्ने हुन भएन।। तिमिले बिना कारण डाँको छाडि रुन भएन।। समय सधै एकै हुदैन हिजो जस्तै आज पनी। बितेका कुरा संम्झीएर आसुले...

सपना

आज भोलि हरेक दिन बलात्कृत हुदैछन सपना अपहरण हुदैछन खुशी अनि ग्रहण लाग्दैछ जुन भित्र कालो दाग बनेर खुशी छोप्ने लाजहरु । न यौवनमा मदकता थियो न जीवनमा...

जरुर साथी म पागल : लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९ - मृत्यु वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९) नेपाली...

मलाई खरानी बनायौ तिमीले पुरूषोत्तम – ‘रसुवा’ (भिडियो सहित )

गजल बनी राप चर्को जलायौ तिमीले मलाई खरानी बनायौ तिमीले। निको हुन्छ झट्टै बिमारी हजुर्को भनी हातमा बिष थमायौ तिमीले। निकालेर फाल्यौ दया प्रेम भूली बडो प्रेमले जुन सजायौ तिमीले...

खेल

भिडियो