चिल्डेन हेराल्ड एकेडेमीको १६ औं अभिभावक दिवस !

चिल्डे«न हेराल्ड एकेडेमीको १६ औं अभिभावक दिवस भव्य रुपले सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो १६ औं...

अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

अमादव्लम एकेडेमीमा सञ्चालित एक दिवसीय अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन तारकेश्वर नगर कमिटिको आयोजना र...

तारकेश्वरका कृषकलाई कृषि सामाग्री अनुदानमा वितरण गर्ने सूचना

तारकेश्वर नगरपालिका कृषि विकास शाखा अन्र्तगत कृषि विकास मन्त्रालयको आ.व २०७५०७६ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकहरुका लागि लक्षित गरि कार्यक्रम ल्याएको छ । तारकेश्वर...

किन रोकियो ? लामबगर सडक निर्माण कार्य !

लामबगर सडक निमार्ण कार्यले गति लिन सकेको छैन् । बालाजु वाइपासको अष्टनारायण चलचित्र भवनबाट शून्य बिन्दु मानी तारकेश्वर नगरपालिकाको दर्गुर्ने पानी–शेषमती पुल–लामबगर–जरंखु हँुदै काभे्रस्थलीको...

तारकेश्वर–८ को सरसफाई कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं ८ ले आयोजना गरेको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वडा अन्र्तगतको जरंकखु चोक देखि महादेव मन्दिरको किनार, भुपुसैनिकटोल, मिलीजुली टोल...

तारकेश्वर ८ मा वृहत रुपले सरसफाई हुर्दै, कार्यक्रममा सहभागी हुन वडाध्यक्ष घिमिरेको अपिल

तारकेश्वर नगरपालिका वडा नं ८ ले आउने ५ गते शनिवार वृहत रुपले सरसफाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज एक सार्वजनिक सूचना जारी...

तारकेश्वर–८ मा वडा स्तरीय ठुलो ढलान

तारकेश्वर नगरपालिका वडा नं ८ मा अहिशले सम्मकै वडा स्तरीय ठुलो ढलान कार्य सम्पन्न भएको छ । सुन्दर कैलाश बस्ती टोल सुधार समिति नयाँ...

तारकेश्वरको जरङ्खुमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

काठमाडौँ, ९ पुस ।  प्राइम कमर्सियल बैंकले तारकेश्वरको जरङ्खुमा आफनो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले...

तारकेश्वर– ८ मा वृहत जनचेतनामकूलक सहितको सरसफाई कार्यक्रम भव्य रुपले सम्पन्न

२०७५ मंसिर २२/ गते तारकेश्वर नगरपालिका वडा नं ८ को नेतृत्वमा वृहत जनचेतनामकूलक सहितको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर–८ को वडा कार्यालबाट...