सांसद लिङ्देनले गरे आग्रह : खानेपानी मन्त्रालयमाथि छानविन गर्न

काठमाडौं । झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले खानेपानी मन्त्रालयमाथि छानविन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई आग्रह गरेका छन्। मेलम्ची खानेपानी आयोजनाको...