नेशनल प्याव्सनले तारकेश्वरमा युनिफाईड कमाण्डमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ–अध्यक्ष भट्ट

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियन नेपाल तारकेश्वरको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट ज्ञानभुमी हाई स्कुलका प्रिन्सिपल गोविन्द भट्ट अध्यक्षमा चयन भएका छन् । नेशनल...

तारकेश्वर ८ मा ठूला योजना कार्यनवयन गर्न उपभोक्ता समिति गठन

तारकेश्वर नगरपालिका वडा नं ८ मा उपभोक्ता समिति गठन भएको छ । प्रदेश स्तरीय र नगर स्तरीय ठूला योजना कार्यन्वयनको लागि सो समिति गठन...

अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा एक्टिभ युथ गुप्रद्धारा अपाङ्गलाई न्यानो कपडा वितरण

२०७५ मंसिर १७ एक्टिभ युथ गुप्र तारकेश्वर–८, काठमाडौंले अपाङग भएका व्यक्तिलाई कपडा वितरण गरेको छ । अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा तारकेश्वर–६ पैयाटार स्थित रहेको...

२२ गते शनिवार तारकेश्वर–८ ले सरसफाई गर्ने, सरसफाईमा सहभागी हुन वडाध्यक्ष घिमिरेको अनुरोध

२०७५ मंसिर १६/२२ गते शनिवार तारकेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा सरसफाई कार्यक्रम सञ्चालन हुने भएको छ । सो कार्यक्रम तारकेश्वर नगरपालिका वडा...

चिल्डेन हेराल्ड एकेडेमीमा फुड फेस्टिबल सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं. – ८ मा रहेको चिल्डेन हेराल्ड एकेडेमीमा फुड फेस्टिबल सम्पन्न भएको छ । क्षा ६ देखि कक्षा ९ सम्मका बिद्यार्थीहरु...

तारकेश्वर ८ को विकासमा वडा अध्यक्ष घिमिरेको भूमिका

काठमाण्डौ जिल्लाको मनमैजु गाउँ विकास समिति अर्थात हालको तारकेश्वर नगरपालिकामा २०३० सालमा जन्मिएका हुन् मनोज कुमार घिमिरे । मध्यम वर्गीय परिवारमा जन्मिएका घिमिरेसँग हाल...

समाज सेवा युवा क्लबको एक दिवशीय मैत्रीपूर्ण फुटबल

समाज सेवा युवा क्लबको एक दिवशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ अन्र्तगत रहेको टुसाल चौरमा सञ्चालित सो...

ज्ञानभूमी हाई स्कुलमा अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता

ज्ञानभूमी हाईस्कल तारकेश्वर–८ मा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याव्सन अन्र्तगतको सक्रिय कोलस्टर क्याड नेपालद्धारा आयोजित सो कार्यक्रम ज्ञानभूमी...

ज्योति फाण्डेशनद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा ज्योति फाण्डेशनले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण र जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरेको छ । तारकेश्वर नगरपालिका वडा नं...

ओप्सको अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता

अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अर्गानाईजेशस अफ प्राईभेट स्कुल (ओप्स) अन्र्तगतका विद्यालयहरुबीच सो प्रतियोगिता सञ्चालन भएको हो । चिल्डे«न...