सरकारले गरेको चरम मुल्यवृद्दिको बिरोधमा नेपाल विद्यार्थी संघ

418

नेपाल विद्यार्थी संघ एन आर क्याम्पस र ग्रामिण आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पेट्रोलियम पर्दाथको मुल्य वृद्धि विरुद्धको आन्दोलन भएको छ । आन्दोलनमा विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका हुन् । केपी सरकार मुर्दावाद भन्ने चर्को नाराका साथ आन्दोलनमा सहभागी विद्यार्थीहरुले पेट्रोलियम पर्दाथको मृल्य वृद्धि गर्न पाईदैन्, केपी ओली सरकार चाहिदैन् भन्ने नारा लगाएका थिए ।

नेपाली काङ्ग्रेसको भाद्री संघ नेपाल विद्यार्थी संघ, सरकारले गरेको चरम मुल्यवृद्दिको बिरोधमा,निरन्तर आन्दोलन गर्दै आइरहेको छ। पेट्रोलियम पदार्थ,ईन्टरनेट लगायतको क्षेत्रमा गरेको मुल्य वृद्धिको बिरोधमा कहिले र्‍याली कहिले मसाल जुलुस त कहिले कोणसभा जस्ता सरकार बिरोधि कार्य गर्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आक्रोशित भएको ने बि संघ सरकार लाई घुडा टेकायरै छाड्ने चेतावनी समेत दिएको छ।

यहि क्रममा केन्द्रीय कार्यासमितीको निर्देशमा ने बि संघ ग्रामीण N R क्याम्पसले संयुक्त रुपमा प्रधानमन्त्रीले के पि ओलिको पुत्ला दहन गर्यो। ठुलो प्रहरीको घेराको बिचमा रहेरै भयपनी पुत्ला दहन सफल गरेरै छाड्यौ।

ने बि संघ ग्रामीणका विद्यार्थी नेता राजेन्द्र फुयालले बताउनुभयो।उक्त कार्यक्रममा नेबि संघ NR का नेता परोपकार अधिकारि,शुसान्त सिटौला तथा ग्रामीण ने बि संघका विद्यार्थी नेता हरु सन्तोष अधिकारी,सुबास अधिकारी राजेन्द्र फुयाल बिक्रम अधिकारी लगायत अन्य नेता तथा कार्याकर्ताको सहभागिता रहेकोे थियो

Facebook Comments