युनाईटेड स्कलर्स एकेडेमी तारकेश्वर–२, कार्भेस्थली, काठमाडौंको आयोजनामा प्रथम अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
तारकेश्वर नगरपालिका अन्र्तगतका १४ वटा विद्यालय र अन्य बाहिरका २ वटा गरि जम्मा १६ वटा विद्यालयहरु सहभागी सो प्रतियोगिता तारकेश्वर–२, कार्भेस्थलीका वडा अध्यक्ष रविन्द्र के.सीले उद्घाटन गरेका हुन् । सो उद्घाटन कार्यक्रममा तेक्वान्दो डोजाङ काभे्रस्थलीका अध्यक्ष विक्रम खड्गी, सिदार्थ मोडल स्कुलका प्रिन्ुिपल ऋषिराम कात्री अतिथिका रुपमा सहभागी भएका थिए भने आयोजक विद्यालयका प्रिन्सिपल पवित्रा पौडेलले स्वागत मन्तव्य दिने क्रममा सो प्रतियोगिताले विद्यालय स्तरीय खेलाडीहरुको पहिचान गर्ने बताईन ।
सहभागी विद्यालयहरु
युनाईटेड स्कलर्स एकेडेमी, तारकेश्वर–२, काठमाडौं
ज्ञानभूमी मा.वि., तारकेश्वर–८, काठमाडौं
नर्थ भ्याली ई. बो. स्कुल , तारकेश्वर–६, काठमाडौं
स्प्रीङ भ्याली एकेडेमी, , तारकेश्वर–२, काठमाडौं
जीवन ज्योती ई.बो. स्कुल, तारकेश्वर–९, काठमाडौं
तारकेश्वर विद्याकुञ्ज, तारकेश्वर–३, काठमाडौं
मेघा पब्लिक स्कुल , तारकेश्वर–८, काठमाडौं
काभे्रस्थली मा.वि. , तारकेश्वर–२, काठमाडौं
अमादब्लम एकेडेमी , तारकेश्वर–८, काठमाडौं
हिमरमी हाई स्कुल , तारकेश्वर–९, काठमाडौं
ग्रीन हिल्स एकेडेमी , तारकेश्वर–२, काठमाडौं
सिद्धार्थ मोड ई.बो.स्कुल, , तारकेश्वर–८, काठमाडौं
कौशल ई .बो. स्कुल, , तारकेश्वर–८, काठमाडौं
द सनसाईन ई.बो. स्कुल
अक्सफोर्ड स्कुल