वर्तमान अवस्थामा मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन हुदै

वर्तमान अवस्थामा मानव अधिकार विषयक वृहत अन्तरक्रिया कार्यक्रम हुर्दैछ । नेपाल मानव अधिकार संगठन तारकेश्वर कार्य समितिको आयोजनामा हुन लागेको सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका सारोकारवाला निकायहरु सहभागी हुने कुरा आयोजक संस्थाका सचिव एवं तारकेश्वर आवाजका सल्लाहकार विजय सापकोटाले बताए । कार्यक्रम भोली जेठ १७ गते विहिबार तारकेश्वर नगरपालिका वडा नं ६ अन्र्तगत जरंखु स्थित रहेको साझा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here