तारकेश्वरका सामूदायिक विद्यालयलाई पुस्तक

लायन्स् क्लब अफ काठमाडौं डाउनटाउन र रोर्टरी कम्युनिटी क्रप धर्मस्थली (आरसिसि) को संयूक्त आयोजनामा पुस्तक वितरण कार्यक्रम भएको छ ।

तारकेशवर नगरपालिकाका १५ वटा सामूदायिक विद्यालयहरुलाई ५२२ थानका (प्रति विद्यालय) दर कुल जम्मा ७८३० पुस्तक वितरण गरिएको छ ।

रु २४ लाख मूल्य बराबरको पुस्तक वितरण गरिएको र सो वितरण गरिएको पुस्तक सहि सदुपयोग भएनभएको अनुगमन गर्दै आवश्यकता अनुरुप शैक्षिक सामाग्री थप्दै जाने बताउँछन् रोर्टरी कम्युनिटी क्रप धर्मस्थली (आरसिसि) का अध्यक्ष रामकृष्ण बि.सी ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here