“धुम २” को गीत सार्बजनिक (भिडियो सहित )

71

काठमाडौँ । चलचित्र धुम २को गीत सार्बजनिक भएको छ । पुर्बकी होस् या पश्चिमकि होस् बोलको गीतमा टंक बुढाथोकी र संगीता तिमल्सिनाको स्वर रहेको छ ।

जय किशन बस्नेतको निर्देशन रहेको गीतको शब्द र संगीत सिर्जना टंक बुढाथोकीले नै गरेका हुन् । जसमा जय किशन बस्नेत र सिर्जना भट्टको दमदार अभिनय रहेको छ ।गीत जीवन श्रेष्ठले खिचेका हुन् ।
हेर्नुस भिडियो :