जीवनज्योतीका निशुल्क स्वास्थ्य शिविर !

जीवनज्योती सेकेण्डरी स्कुल तारकेवर–०९ ले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो विद्यालयका प्रिन्सिपल विष्णु पनेरुका अनुसार नाक, कान, घाटी, आखा, हाड जोनी लगायतका करीव ३५० जना स्थानीयहरुले स्वास्थ्य शिविरबाट लाभ लिएका हुन् । पिपुल्स डेण्टल एण्ड हस्पिटल प्रा.लिको प्रावियिधक सहयोगमा सो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जीवनज्योतीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पौडेलले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here