कस्ले जलायो तारकेश्वरको धितालथोकमा ट्याक्सी ?

तारकेश्वर नगरपालिका वडा नं ५ मा गएराती ट्याक्सीमा आगजनी भएको छ । अज्ञात समूहले सो ट्याक्सीमा आगजनी गरेको सवारी धनी शिवराम धितालले ईतारकेश्वरलाई बताए । बा १ ज ७८०२ नम्बरको सो ट्याक्सी अज्ञात समूहले जलाएको सवारी धनी धितालले बताएका हुन् । घरमै राखेको ट्याक्सीमा आगजनी गरेर अज्ञात समूह फरार रहेको तारकेवर नगरपालिका कर्मचारी युधिस खतिवडाले  तारकेश्वर आवाजको अनलाइन संस्करण ईतारकेश्वरलाई बताएका हुन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here