तारकेश्वरमा शान्ति सुरक्षा सुरक्षा सम्बन्धी अन्तरक्रिया

समुदाय साझेदारी तारकेश्वर पालिका कमिटीको आयोजनामा शान्ति सुरक्षा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । तारकेश्वर नगरपालिका समुदाय साझेदारीका प्रमुख एंवं मेयर रामेश्वर बोहोराको सभापत्वि र प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । आज एक औपचारकि कार्यक्रमका वीच तारकेश्वर–११ को कान्तिपुरी एवी पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको महानगरीय प्रहरी वृत्तका प्मुख रञ्जित सिंह राठौरले बताए । सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल, प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वरका सम्पुर्ण वडाका वडाध्यक्षहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here