तारकेश्वरमा नगर स्तरीय भलिवल टिम बन्दै !

तारकेश्वरमा नगरपालिकाले नगरस्तरीय भलिवल टिम बनाउँनको लागि खेलाडीहरुलाई आव्हान गरेको छ । ललितपुर महानगरपालिकाको १०१ औ स्थापना दिवसको उपलक्ष्यमा ३ नं प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि नगरस्तरीय टिम बनाउँन तारकेश्वर नगरपालिकाले आव्हान गरेको हो ।

तारकेश्वर नगरपालिकाद्धारा जारी सूचना

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here