बालाजुका डिएस्पी राणा सरुवा !

महानगरीय प्रहरी वृत्त बालाजुका डिएस्पी बालनर सिंह राणा सरुवा भएका छन् । एक वर्ष समयअवधी पुगेपछि डिएस्पी राणा सरुवा भएका हुन् । बालाजुमा डिएसपी रंजितसिंह राठौर आएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here