तारकेश्वरलाई साक्षर नगरपालिका घोषणा गरिदै !

तारकेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिदै छ । तारकेश्वर नगरपालिकाको १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९८.०८ पुगेकोले साक्षर नगरपालिकाको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको नगर शिक्षा अअधिकारी होमनाथ न्योपानेले बताए । आगामी २७ गते शुक्रबार नेपालटारको कान्तिपुरी एवी पार्टी प्यालेसमा ३ नं प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गर्न लागेको नगर शिक्षा शाखा तारकेश्वर नगरपालिकाका अधिकृत पदम बहहहादुर खत्रीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here