तारकेश्वरको चेलीले सागमा हासिल गरिन स्वर्ण पदक !

१३ औ दक्षिण एसियाली खेलकुद (साग) मा तारकेश्वर–८ की सुनिता मर्हजनले स्वर्ण पदक हासिल गरेकी छिन् । करातेमा मर्हजनले स्वर्ण पदक हासिल गरेकी हुन् । नेपाल पुलिस क्लवको तर्फबाट नेपालका लागि प्रतिनिधित्वल गर्दै मर्हजनले स्वर्ण पदक हासिल गरेकी हुन् । उनले स्वर्ण पदक हासिल गर्ने वित्तिकै आफना पितालाई अंगालो हालेर हर्षको आशु बगाएको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । सुनिता मर्हजनले तारकेश्वर नगरपालिकाका साथै सिंगो देशको गौरभ बढाएकी छिन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here