तारकेश्वरको नेक्सन डान्स एकेडेमीले असहायहरुलाई गर्यो सहयोग

तारकेश्वर–८ को नेक्सन डान्स एकेडेमीले असहायहरुलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ । नेपाल स्नेहा काख, ललितपुरमा रहेका असहाय महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई खाद्यन्न सामाग्री उपलब्ध गराएको हो । सो एकेडेमीका प्रमुख निरज श्रेष्ठका अनुसार चामल १५ बोरा, दाल १ बोरा, तेल 2 काटुन , विस्कुट १ दर्जन र चाउचाउ १ काटुन नेपाल स्नेहा काखलाई सहयोग गरेको हो । तारकेश्वर–८ को जरंखुमा मुख्य कार्यालय र तारकेश्वर–६ को सानोवाईपासमा शाखा कार्यालय रहेको सो एकेडेमीले नृत्य प्रशिक्षण दिदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here