गुप्तेश्वर महादेव मन्दिरमा चोरी !

तारकेश्वर नगरपालिका वडा नं ४, ५ र ६ को संगम स्थलमा रहेको गुप्तेश्वर महादेव मन्दिरमा चोरी भएको छ । सो मन्दिर व्यवस्थापन समितिका सदस्य पदम बहादुर खडकाका अनुसार आज राती मन्दिरमा रहेको शिवको मूर्ती, जलधारी, पूजासामाग्री र ७÷८ वठा कलशका भाडा चोरी भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here