तारकेश्वर–८ मा निशुल्क स्वास्थ्य शिविर !

तारकेश्वर नगरपालिका वडा नं ८ मा गर्भवती महिला र जेष्ठ नागरिक केन्द्रित निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै छ । आज मंसिर १२ गते देखि १४ गते सम्म सो स्वास्थ्इ शिविर सञ्चालन हुने तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरेले बताउनुभयो । मंसिर १२ गते तारकेश्वर–८ को वडा कार्यालmय भवन, १३ गते नव शान्तिक्लवको प्राङ्गण र १४ गते शनिवार कौशल बोडिङ स्कुलको प्राङ्गणमा सो शिविर सञ्चालन हुने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here