तारकेश्वर सेवा समाजको दोस्रो वार्षिक साधारण !

तारकेश्वर सेवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । तारकेश्वर–८ स्थित अमादव्लम एकेडेमीको सभाहलमा सञ्चालित सो कार्यक्रममा तारकेश्वर–३ र ७ का वडाध्यक्ष मनोहरी तिवारी, सानुकाजी खत्री, समाजसेवी धर्मराज अर्याल, विमला कार्की थपलिया, लगायतका व्यक्तिहरु अतिथीका रुपमा सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here