तारकेश्वर–१० मा निशुल्क स्वास्थ्य शिविर !

तारकेश्वर नगरपालिका वडा नं १० मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । तारकेश्वर–१० को वडा कार्यालयको आयोजना र स्पार्क हेल्थ होम अस्पतालको सहकार्यमा सो निशुल्क शिविर सञ्चालन हुने भएको हो । कार्तिक २३ गते तारकेश्वर–१० को वडा कार्यालय प्राङ्गणमा सो स्वास्थ्य शिविर सञ्चालन हुदैछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here