तारकेश्वर विद्याकुन्जमा वरण्डा भत्किदा तारकेश्वर ३५ घाईते १ जना आईसियूमा !

तारकेश्वर विद्याकुञ्जको वरण्डा भत्किदा ३५ जना विद्यार्थी घाईते भएका द्धन् । तारकेश्वर नगरपालिका फेदीवजारमा रहेको सो विद्यालयका नवनिर्मित भवनको वरण्डा भत्किदा ३५ जना घाईते भएका हुन् । ग्रिनसिटी अस्पतालमा उपचार भईरहेका घाईते विद्याथीहरुको हात, खुट्टा, नाक मुखमा चोट लागेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here