६४ औ प्रहरी दिवसमा तारकेश्वरका विभिन्न व्यक्तिहरु सम्मानित

६४ औ प्रहरी दिवसका अवसरमा तारकेश्वरका विभिनन व्यक्तिहलाई सम्मान गरिएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि नेपाल प्रहरीसँग आवश्यक सहकार्य र सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।


६४ औ प्रहरी दिवसका अवसर तारकेश्वर–१० को लोकतान्त्रिक चोकमा सचेतनामूलक सास्कृतिक कार्यक्रमका वीच सो सम्मान कार्यक्रम समेत गरिएको हो ।


६४ औ प्रहरी दिवसका अवसर सम्मानित व्यक्ति तथा संस्थाहरु
अमृत थापा–वडाध्यक्ष–तारकेश्वर–१०
बालनरसिंह राणा–प्रमुख एवं प्रहरी नायव उपरीक्षक–महानगरीय प्रहरी वृत बालाजु
नारायण सापकोटा–समाजसेवी
कृष्णहरी मर्हजन–समासेवी एवं युवा उद्यमी
डोलराज अर्याल–प्रहरी नायव निरीक्षक–प्रमुख, सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटार
संगीता अधिकारी–प्रहरी सहायक निरीक्षक–महानगरीय प्रहरी वृत बालाजु
लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल
मदन अधिकारी–समाजसेवी
मरिचमामन श्रेष्ठ (बल्छी धुर्वे)-हास्य कलाकार
प्रकाश कटुवाल–राष्ट्रिय लोक गायक
रामेश्वर देवकोटा–उपसंयोजक–समुदाय प्रहरी तारकेश्वर नगरपालिका कमिटी ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here