तारकेश्वरको नेपालटारमा युवा उद्यमी सरोजले खोले होलसेल बुटिक !

युवा उद्यमी सरोज मर्हजनले तारकेश्वर–११ को नेपालटार चोकमा होलसेल बुटिक पसल खोलेका छन् । नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैलाई लक्षित गर्दै सो होलसेल बुटिक सञ्चालन गरिएको युवा उद्यमी मर्हजन बताउँछन् । क्वीन्स इम्पोयुम नामक सो होलसेल बुटिकमा लेडिजहरुको लागि साडी, कुर्ता, टप, लेहेङगा सहुलियत दरमा प्रदान विक्री गरिने कुरा मर्हजनले बताए ।
लेडिज ग्राहकहरुलाई सस्तोका साथै गुणस्तरीय साडी, कुर्ता, टप, लेहेङगा जस्ता आवश्यक पहिरनका सामाग्री खरिदका लागि अशन, न्यूरोड नै धाउनुपर्ने बाध्यतालाई मध्य नजर गर्दै सो होलसेल बुटिक सञ्चालन गरिएको उद्यमी मर्हजन बताउँछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here