तारकेश्वर–९ बासुकी नागटोलमा सञ्चालित अवैध घरेलु मदिरा नष्ट !

तारकेश्वर–९ बासुकी नाग टोलमा सञ्चालित अवैध लोकल मदिरा नष्ट गरिएको छ । महानगरीय प्रहरी प्रभाग गुम्बाका ईन्चार्ज प्रहरी उपरीक्षक विष्णु पाण्डेको नेतृत्व र तारकेश्वर–९ का अध्यक्ष बलाराम सिटौलाको रोहबरमा सो अवैध घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरी उपरीक्षक पाण्डेका अनुसार करीव ९ हजार लिटर अवैघ घरेल मदिरा नष्ट गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here