बालाजु प्रहरीले गर्यो मानव बेचविखन विरुद्धको चेतनामूलक र्याली

१३ औ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसारे विरुद्ध दिवसको अवसरमा वृहत सचेतनामूलक र्याली सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुको आयेजनामा सो चेतनामूलक र्याली सञ्चालन गरिएको हो । श्रम बेचौ सिप बेचौ, चेलीको शरिर नवेचौ भन्ने जस्ता विभिन्न चेतनामूलक नारा लगाउँदै सो ¥याली समपन्न भएको हो ।

माछोपोखरी चोकबाट सुरु भई बाईपास, बालाजु चोक हुदै पुन माछापोखरी चोक पुगेर सो र्याली कोण सभामा परिणत भएको थियो ।

सो र्याली मा लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, समुदाय प्रहरी साझेदारी, बालाजु होल व्यवसायी, गोरखकाली स्कुल, होली गोर्डेन स्कुल, व्राईट हेभेन वोडिङ स्कुल लगायतका विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको बाक्लो सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here