शान्तेश्वर सहकारीको ७ औ वार्षिक साधरण सभा

शान्तेश्वर वचत तथा ऋण सहकारी संस्थाको ७ औ वार्षिक साधरण सभा भव्य रुपले सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर–११ स्थित कान्तिपुरी एवी पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो ।
तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष भीष्मराज नेपालको सभापतित्वमा सो कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।


सो कार्यक्रममा शान्तेश्वर वचत तथा ऋण सहकारी संस्थाका संस्थापक रविन्द्र लामिछाने, नेकपा तारकेश्वर नगरपालिकाका सचिव रामकुमार थापा, स्थानीय समाजसेवी गोपी सापकोटा, कौशल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति मैनाली, चिल्डे«न हेराल्ड एकेडेमीका प्रिनिसल कमल ज्ञवाली, नेशनल मोडल स्कुलका प्रिन्सिपल डिएन अधिकारी लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here