तारकेश्वरमा डुवानले गरेको भौतिक क्षती !

तारकेश्वर–६ पिरकुनभन्दा पारीको घर जोखिम अवस्थामा

२१ गते को अविरल वर्षाले तारकेश्वरको विभिन्न स्थानको खोला अनियन्त्रित भई करिडोर छेउका घर तथा टहरामा भौतिक क्षती भएको छ । खोला छेउछाउँमा डुवान पर्दा सो वरपर रहेका घर तथा डुवानमा परेका हुन् ।

तारकेश्वर–६ चिसापानी स्थित ज्योती पौडेलको घर वरपरका क्षेत्र

तारकेश्वर–६ स्थित रहेको धर्मस्थली चौकीको केहि भाग भासिएको छ ।

तारकेश्वर–८ गैरीगाउँ शिवमन्दिर स्थित रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।

तारकेश्वर–८ लामबगर महादेव स्थान स्थितको अवस्था

तारकेश्वर–६ चिसापानी स्थित खोला नजिक रहेको घरको पहिलो तलाको पसलमा रहेका सामानहरु खोला छिरेपछि ।

तारकेश्वर–८ शान्तिटोल अगाडी शंकरनारायण श्रेष्ठको भुईतलाको कोठाहरु ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here