तारकेश्वरको करिडोर छेउछाउका बस्ती डुवानमा !

तारकेश्वर–८ गैरीगाउँ शिवमन्दिर स्थित रहेको वडा नं ६ पैयाटार जोड्ने पुल खोलाले भत्काएको छ ।

तारकेश्वर नगरपालिकाका करिडोर छेउछाउँका अधिकाशं वस्ती अविरल वर्षाका कारण डुवानमा परेका छन्। शेषमती–लामबगर–जरंखु–कार्भेस्थलीका र धर्मस्थली, जीतपुर, तारकेश्वर–१, ९, १० र ११अन्र्तगतपर्ने साङले खोलाका साथै नगरपालिकाको वडानं ११, ८, ४, ६, २ र ३ को खोला करिडोरमा छेउँछाउ पर्ने वस्ती तथा घर टहरा डुवानमा परेका छन् । अविरल वर्षाले गर्दा खहरेखोला अनियन्त्रित भई डुवानमा परेको हो । करिडोरबनाउँदै गर्दा तारकेश्वर नगरपालिकाका खोलाको मापदण्डलाई साघुरो बनाएकोले करिडोर छेउछाउँका बस्ती डुवानमा परेकोअधिकाशस्थानीय बासीहरुले तारकेश्वरआवाजको फेसवुक लाईभको प्रतिक्रियामा मतअभिव्यक्त गरेका छन् ।

अभिरल वर्षले करिडोर छेउछाउँका अधिकाशं वस्ती डुवानमा परेता पनि मानवीय क्षती भएको छैन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here