भीम बहादुर लामाको नेतृत्वमा लामबगर व्यवसायी संघ !

व्यवसायीहरुको हक हित संरक्षणका लागि तारकेश्वर–८ लामबगरमा भीम बहादुर लामाको नेतृत्वमा लामबगर व्यवसायी संघ गठन भएको छ । आज एक अनौपचारीक छलफलका बीच सो संघ गठन भएको हो ।

तारकेश्वर–८ शान्तिटोलको नवशान्ति क्लबको प्राङगणमा सो भेला आयोजना गरिएको हो । शेषमती देखि शिवमन्दिर सम्मका मुल सडक छेउमा व्यवसाय गर्दै आएका व्यउवसायहिरुको सो भेलाले भीम शादुर लामाको नेतृत्वमा १९ सदसीय समिति गठन गरेको छ । यस्ते गरि सो भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।


पदाधिकारी तथा सदस्हरु
भीम बहादुर लामा – अधयक्ष
अम्विका केसी – उपाध्यक्ष
रकिश डंगोल– सचिव
हरि रिजाल – सह–सचिव
दिपक सापकोटा –कोषाध्यक्ष
शीसीला खत्री – सह–कोषाधयक्ष
प्रदीप कुमार शाह –सल्लाहकार
अनिष भण्डारी –सदस्य
माया श्रेष्ठ –सदस्य
उमाकान्त गुप्ता –सदस्य
निर चौधरी–सदस्य
राम ब. बुर्लाकोटी –सदस्य
अशोक तामाङ–सदस्य
शुसिला देवी अधिकारी–सदस्य
मुना श्रेष्ठ –सदस्य
अमित गुप्ता –सदस्य
विर्ख गिरी –सदस्य
नरेश ठाकुर –सदस्य
सुजिल शर्मा–सदस्य

सल्लाहकार

नारण वाईवा –सल्लाहकार
रवि दुरुङ्गचयाङ्ग–सल्लाहकार
उत्तम लामा –सल्लाहकार
राज श्रेष्ठ –सल्लाहकार
बतिसा मर्हजन –सल्लाहकार

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here