हिलेडोल हाईटमा १२ हजार लिटर अवैध घरेलु मदिरा नष्ट !

तारकेश्वर–१० को हिलेडोल हाईटमा १२ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक कृष्ण गिरी नेतृत्व टोलीले सो अवैध घरेलु मदिरा नष्ट गरेको हो । तारकेश्वर–१० का पेम्वा शेर्पाको टहरोमा उत्पादन गदै आएको सो मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक गिरीले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here