तारकेश्वर–९ मा फोहोरबाट मल बनाउने तालीम

तारकेश्वर–९ मा फोहोरबाट मल बनाउने तालीम सञ्चालन भएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ को अािर्थक सहयोग र श्री ईन्द्राणी सक्रिय महिला समाज नेपालको आयोजनामा सो तालीम सञ्चालन भएको हो ।

सो ताालीमको प्राविधिक सहयोग अर्गानिक लाईफले गरेको छ । आज एक औपचारकि कार्यक्रमका बीच श्री ईन्द्राणी सक्रिय महिला समाज नेपालको अध्यक्ष पार्वती थापाको सभापतित्व र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको समुदघाटन भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here