तारकेश्वर–८ मा प्रतिजग्गा पहिचानको लागि समिति गठन !

तारकेश्वर–८ मा प्रतिजग्गा पहिचानको लागि समिति गठन भएको छ । तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेको नेतृत्वमा २१ सदस्यीय सो समिति गठन भएको हो ।

तारकेश्वर–८ को सभाहलमा वडा सदस्य एवं कार्यवहाक अध्यक्ष मोहन खत्रीको नेतृत्वमा बसेको वैठकले २१ सदस्यीय समितिका साथ ५ सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ ।

तारकेश्वरनगरपालिका वडा नं ८ अन्र्तगत रहेका सार्वजनिक एवं प्रतिजग्गा पहिचान, सिमाङकन र आवश्यक व्यवस्थापनका साथै संरक्षणका लागि सो समिति गठन भएको कार्यवहाक अध्यक्ष मोहन खत्रीले बताए ।

तारकेश्वर–८ मा प्रतिजग्गा पहिचानको लागि गठन समितिका सदस्यहरु
मनोज कुमार घिमिरे–संयोजक
मोहन खत्री–सदस्य–वडा सदस्य
नारायण कुमार श्रेष्ठ –सदस्य–वडा सदस्य
शुसिला श्रेष्ठ–सदस्य–वडा सदस्य
भद्रशीला रसाईली –सदस्य–वडा सदस्य
मञ्जु खड्का–सदस्य–वन प्रतिनिधी
सुवाष घिमिरे –सदस्य–स्थानीय
गोविन्द लामा–सदस्य–स्थानीय
लाल बहादुर लामा –सदस्य–स्थानीय
गिता धरेल–सदस्य–लालीमा महिला समूह
राम कुमार अधिकारी–सदस्य–वन प्रतिनिधी
कोपिला देवकोटा–सदस्य–नवजागरण महिला समूह
सिता अधिकारी –सदस्य–शान्तेश्वर जागरण समूह
केशव ओझा–सदस्य–स्थानीय
ऋषिराम गिरी–सदस्य–स्थानीय
गिता कुमारी पोखरेल–सदस्य–स्थानीय
रविन्द्र लामिछाने –सदस्य–स्थानीय
कुल बहादुर ढुङगेल–सदस्य–स्थानीय
ईश्वरी प्रसाद मैनाली–सदस्य–स्थानीय
राजन सापकोटा–सदस्य–स्थानीय
अमर बहादुर थापामगर–सदस्य–स्थानीय

सल्लाहकार समिति
रामकुमार थापा–स्थानीय समाजसेवी
पशुपति मैनाली –स्थानीय समाजसेवी
गोपी सापकोटा–स्थानीय समाजसेवी
श्रीराम पाण्डे –अधिवक्ता
नन्द बहादुर ऐडी–पत्रकार

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here