किन भयो अन्तर्वार्तामै हानाहान ? के थियो संयम र रोजिशाको सम्बन्ध (हेर्नुहोस)

124

काठमाण्डौ – पछिल्लो पटक नया चलचित्रहरु आउने क्रम जारि छ ।सोहि क्रममा आफ्नो चलचित्र आउने समय नजिकिदै गर्दा चलचित्रकर्मीहरु अन्तर्वार्तामा निकै व्यस्त रहन्छन।यसै क्रममा आफ्नो चलचित्र र आफ्नो जीवनको बारेमा प्रचारप्रसारको लागि पुगेका संयम र रोजिशाको सम्बन्ध र भनाभन यस्तो छ ।