तारकेश्वरका गैरीगाउँबासीले मनाए वुद्ध जयन्ती

तारकेश्वर–८ कागैरीगाउँबसीले एकआपसमा शुभकामना दिदै बुद्ध जयन्ती भव्य रुपले मनाएका छन् ।

आज एक अनौपचारीक कार्यक्रमका बीच टुसाल चौरमा रहेको छोर्तेनमा विधिवत पुजागर्दै वुद्ध जयन्ती मनाएका हुन् । वार्षिक रुपमा यसरी परम्परालाई निरन्तरता दिदै बुट जयन्ती मनाउँदै आएको गैरीगाउँका स्थानीय युवा राजु लामाले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here