एन्जल्स् हार्ट माविमा बालाजु प्रहरी !

तारकेश्वर–१० स्थित रहेको एन्जल्स हार्ट माविमा समुदाय– प्रहरी साझेदारी कार्यक्रमका साथ महानगरीय प्हरी वृत्त बालाजुको टोली पुगेको छ ।

सो विद्यालयका कक्षा ९ र १० का विद्याथीहरुलाई साईबर सुरक्षा र सडक सुरक्षाको विषयमा प्रशिक्षण गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here