अस्पताल परिसरमा सूर्तीजन्य पर्दाथ बेचविखन नियन्त्रण अभियानमा महाराजगञ्ज प्रहरी ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अस्पताल परिसरमा सूर्तीजन्य पर्दाथ बेचविखन नियन्त्रण अभियान सक्रिय रुपमा सञ्चालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी बृत महाराजगंज अन्तर्गत रहेका चार वटै सरकारी अस्पतालहरु (सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रि.बि. शिक्षण अस्पताल, कान्ती बाल अस्पताल र नेपाल प्रहरी अस्पताल) सो अभियान कडाई सक्रिय रुपमा सञ्चालन गरिने कुरा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक फरिन्द्र प्रसाईले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here