तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको जंगलमा एकजनाले झुण्डिएर गरे आत्माहत्या !

तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको वुद्ध सामूदायिक वनमा एक जनाले आत्मा हत्या गरेका छन् । गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्दैआएका वर्ष ३५ का आङनर्वु शेर्पाले सल्लोको रुखमा झुण्डिएर आत्मा हत्या गरेका हुन् ।

आज दिउँसो साढे ३ बजे तारकेश्वर–६ का एक जना स्थानीयमहिला बाख्रा चराउँदै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देख्दा आफनो श्रीमानलाई खबर गरेको कुरा धर्मस्थली प्रहरी चौकीका कार्यालय प्रमुख प्रहरीनायव निरीक्षक तीर्थले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here