तारकेश्वर–८ मा बेकरी र व्यूटी पार्लर तालीम सुरु

तारकेश्वर नगरपालिका वडा नं ८ ले व्यूटी पार्लर र वेकरी तालीम सुरु गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच सो तालीम समुद्घाटन गरिएको हो ।

तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यता र तारकेश्वर–८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेको सभापतित्वमा सो तालीम उत्घाटन भएको हो ।

सो कार्यक्रममा तारकेश्वर–८ का वडा सदस्यहरु, तारकेश्वर–८ का महिला र युवाहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here