नेविसंघका नेता राम सुन्दास द्वारा क्यान्सर पीडितलाई सहयोग !

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य राम सुन्दासले क्यान्सर पीडितलाई सहयोग गरेका छन् ।

दोलखा जिल्ला सैलुङ् गाउंपालिका ६ का क्यान्सर पिडित उज्जल नेपालीलाई नेता सुन्दासले सहयोग गरेका हुन ।

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुन्दास सहित कृष्ण नेपाली, अमानाथ नेपाली, भिम सेन पारीया,र गोपाल बि क, प्रकाश नेपाली, प्रकाश पारीयार र बिष्णु नेपाली लगायतका व्यक्तिले क्यान्सर पिडित उज्जल नेपालीलाई सहयोग गरेका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here