जितेन श्रेष्ठको नेतृत्वमा तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च गठन

युवा सहभागी गराउदै समाजमा रहेको कुरिती,बिसङती र बिकृतीलाई चिर्दै शान्ति कायम गर्दै समाजिक कार्यमा अग्रसरका साथै खेलकुदका गतिविधि गर्दै दक्ष जनशक्ति तयार गर्ने उदेश्यले स्थापित मञ्चको बिधिवत रुपमा तारकेश्वर नगरपालिका वडा न १०का अध्यक्ष श्री अमृत थापाबाट उद्घाट्न गरियो । 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here