लैङ्गिक हिसां नियन्त्रण सञ्जालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

लैङ्गिक हिसां नियन्त्रण समन्वय सञ्जालले शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुको सहकार्यमा सो कार्य आज एक औपचारकि कार्यक्रमका बीच भव्य रुपले समपन्न भएको हो ।


सो कार्यक्रम सञ्जालका अध्यक्ष देविना कार्की रानाको सभापतित्वमा र काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा–२ का सांसद योगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


सो कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त लामा, तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल, तारकेश्वर–१ का वडाध्यक्ष विदुर सापकोटा, तारकेश्वर–२ का वडाध्यक्ष रविन्द्र केसी, तारकेश्वर–६ का वडाधयक्ष मधु कार्की, तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरे, तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापा, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, समाजसेवी लब कुमार बस्नेत महानगरीय पह्रु िवृत बालाजुका प्रमुख बालनर सिंह राणा, प्रा. घनश्याम पूडासैनी लगायतका व्यक्रि अतिथिका रुपमा सहभागी भएका हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here