तारकेश्वरको गैरीगाउँ बासीले नेपालटारमा आक्रोश पोख्दै बाले टायर ।

आज बिहान आईसर टिपरले गैरीगाउँका अमृत तामाङलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको छ ।

तारकेश्वर–८, गैरीगाउँका स्थानीय अमृत तामाङका परिवारले क्षतीपूती तथा राहत पाउँनु, सवारी चाmलकलाई कारवाही गर्नुपर्छ भन्ने माग सहित तारकेश्वरका गैरीगाउँ बासीले नेपालटारमा टायर बाली आक्रोश पोखेका छन् ।

बा २ प १८२० नम्बरको आईसर ट्रकले आज बिहान ६ बजे अमृतलाई ठक्कर दिएको र उपचारको क्रममा उनको मृत्यु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here