तारकेश्वरआवाजका सम्पादक नन्द बहादुर ऐडीले नयाँ व्यवसाय सुरु गरेका छन् ।

तारकेशवर नगरपालिका क्षेत्रलाई केन्दल्र विन्दू बनाई सम्पदक ऐडीले फलेकस प्रिन्टसञ्चालन गरेका हुन् । समपादक ऐडी सहित युवा व्यवसायी हरि गिरी, सरोज लाछिाने र दिनेश घिमिरे सहितको ४ जनाको टिमले सहयात्री फलेक्स प्रिन्स ना राखी सो व्यवसाय सञ्चालन गरेका हुन् ।

बालाजुको बसन्तनगर कर कार्यालय नजिकै सो फलेक्स मेसिन राखी धमाधम कामसञ्चालन भईरहेको छ । आज एक औपचारीक कार्यक्रम गरि सो व्यवसाय तारकेश्वर–१० कावडाध्यक्ष अमृत थापाले उत्घाटन गरेका छन् ।

सो उत्घाटन कार्यक्रममा महानगरीय प्रहरी वृत बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणा, लैगिङ्ग हिंसा नियन्त्रण समन्वय सञ्जालका अधयक्ष देविना कार्की राना, सदस्य ज्योती पोडेल, सानूकाजी थापा, राधाकृष्ण खड्गी, पूजा सहकारीका म्यानेजर दिलिपकुमार खड्गी, तारकेशवर–८का वडा सदस्य मोहन खत्री, लगायत तारकेश्वर नगरपालिका विभिन्न व्यवसायी, राजनीतीकर्मी, जनप्रतिनिधी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।


सम्पादक ऐडीका अनुसार तारकेश्वर नगरपालिका क्षेत्र हरेक कुरामा सम्भावना बोकेको क्षेत्र रहेको र सो सम्भावना हामी आफैले पहिचान गर्न आवश्यक रहेकोा ाबताए । उनले भने तारकेश्वर नगरक्षेत्रमा वार्षिक करुवि १ करोडको फलेक्स सम्बन्धी कारोबार हुने र सो काम गर्नको लागि सस्तो, सर्वशुलभ डेलीभरी सहितको सुविधामा हामीलेसेवा प्रदानगर्ने छौ । तारकेश्वरका विभिन्न विद्यालय, संघसंस्था, व्यवसाय, कम्पनी लगायतकायावतक्षेत्रकोफलेक्स सम्बन्धी समपूर्ण कामगर्नको लागि सहयात्री फलेक्स प्रिन्ट हरपल तयार रहेको उनले बताए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here