नगर विकासका लागि गैह्रसरकारी संस्थाको भूमिका विषयक कार्यक्रम हुदै ।

तारकेश्वर नगरपालिकाले नगर विकासको लागि गैह्रसरकारी संस्थाको भूमिका विषयक कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रम चैत १ गते शुक्रबार रिभर साईट रिसोट तारकेश्वर–७ मा दिउसो सोढे १२ बजे सञ्चालन हुने नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख हरिकृष्ण अर्यालले बताए । अर्यालका अनुसार तारकेश्वर नगरपालिका अन्र्तगत रहेको विभिन्न गै्रहसरकारी संस्थाहरुबीचमा नगर विकासको लागि आवश्यक छलफल गर्नको लागि सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here