तारकेश्वर–४ को वडा कार्यालय उद्घाटन

तारकेश्वर नगरपालिका वडा नं ४ को कार्यालय उदघाटन भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र सांसद रामवीर मानन्धरले संयूक्त रुपमा रिवन काटी सो कार्यालयको उत्घाटन गरिएको हो । यस अघि तारकेश्वर–५ र ४ को वडा कार्यालय संयूक्त रुपमा सञ्चालन हुदै आएको थियो ।

तारकेश्वर नगरपालिका वडा नं ४ को नयाँ भवन दगुर्नेपानीमा निर्माण भई आज विधिवत रुपमा उत्घाटन गरिएको छ । सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिता, स्थानीय समाजसेवी धनलाल मर्हजन, वडाका जनप्रतिनिधीका साथै वडाबासीहरुको बाक्लो सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here