तारकेश्वर–९ को किटपाखा ढलान

तारकेश्वर नगरपालिका वडा नं ९ को किटपाखामा ढलान कार्य हुदैछ । सो ढलान कार्यको रु २१ लाख को योजना अन्र्तगत रहेको रहेको वडा अध्यक्ष बलराम सिटौलाले बताए । वडाध्यक्ष सिटौलाका अनुसार रु १८ लाख नगरपालिकाबाट र बाँकी उपभोक्ताबाट लगानी गरि सो स्थानमा ढलान कार्य भईरहेको छ । एक सय मिटर दुरीको सो सडक १६ फिट चौडा रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here