काठमाडौं शिक्षालय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको प्रथम !

तारकेश्वर शैक्षिक मञ्चद्धारा आयोजित अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको प्रथम काठमाडौं शिक्षालय सेकेण्डरी स्कुल, तारकेश्वर–११ भएको छ । यस्तै गरि द्धितृय नर्थपोल एकेडेमी , तीतृय गुरुकुल पव्लिक हाई स्कुल र ईमेज एकेडेमीले सान्तवना स्थान हासिल गरेको हो । १५ वटा विद्यालय सहभागी सो प्रतियोगिता रोजम्यारी आईडल बोडिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो ।

यो भिडियो पनि हेर्नुहोस् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here