तारकेश्वरको जरंखुबाट नगद सहित जुवातास खेल्ने व्यक्तिहरु पक्राउ

तारकेश्वर नगरपालिका वडा नं ८ को जरंखुबाट जुवा खेल्ने व्यक्ति प्रकाउ परेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुले २ लाख ७६ हजार नगर सहित ७ जनालाई प्रक्राउ गरेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here